नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

१ हप्ता पहिले १३

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले तेस्रो विकेट गुमाएको हो । नेपाली बलर गुलशन झाको बलमा युएआसिफ खान आउट भएका हुन् । भने, युएईले ९.४ ओभरमा ३ विकेट गुमाउँदै ७० रन बनाएको छ ।
पुरा समाचार पढ्नुहोस्