नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

१ हप्ता पहिले ११

काठमाडौं– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको पछिल्लो समयमा भने शेयर मूल्यमा भारी गिरावट आएको छ । लामो समयदेखि ओरालो लागेको नेप्सेसँगै पछिल्लो समयसम्म आइपुग्दा झण्डै आधा अर्थात् ९ वटा वाणिज्य बैंकको शेयर मूल्य भने २ सय रुपैयाँ भन्दा तल सीमित भएको छ । चालु आर्थिक वर्ष सुरुवात भएपछि पनि केही कम्पनीहरुले […]
पुरा समाचार पढ्नुहोस्