न्युजिल्याण्डले कडा बनायो भिसा नियम

३ हप्ता पहिले १२

काठमाडौं– न्युजिल्याण्डले भिसा नियम कडा बनाउने घोषणा गरेको छ । विदेशबाट न्युजल्याण्डमा आउनेहरुको संख्या अस्थिर रहेको भन्दै भाषा र सीप मापदण्डहरू थपेर भिसाको नियम कडा गर्ने घोषणा गरिएको छ । एक्रेडिटेड इम्प्लोयर वर्कर भिसा योजनामा नयाँ नियम तत्कालदेखि लागु हुने गरिको अध्यागमन मन्त्री एरिका स्ट्यानफोर्डले घोषणा गरेकी छन् । २०२३ मा न्यूजील्याण्डमा एक आल्ख ७३ […]
पुरा समाचार पढ्नुहोस्