पश्चिम बंगालको चुनाव : वामदेखि रामसम्म !

२ हप्ता पहिले १७

काठमाडौं । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा आम निर्वाचनको मिति नजिकिँदै जाँदा नेपालमा पनि यसको चासो बढेको छ । बैशाख ७ देखि सात चरणमा हुने चुनाव जेठ १९ सम्म चल्ने छ । देशभरिको मतगणना भने जेठ २२ मा हुनेछ । लोकसभाका ५४३ सिटका लागि हुन लागेको चुनावमा मतदानका लागि ९६ करोड मतदाता योग्य छन् […]
पुरा समाचार पढ्नुहोस्