पुष्पा २ को टिजर : काली माताको भेषमा ‘पुष्पा’ 

३ हप्ता पहिले १०

काठमाडौं– दक्षिण भारतीय नेता अल्लु अर्जुनले समर्थकहरुलाई जन्म दिनको उपहार स्वरूप आफ्नो मुख्य अभिनय रहेको बहुप्रतिक्षित फिल्म पुष्पा २: द रुल’ को टिजर सार्वजनिक गरेका छन् । ४२ औँ जन्मदिन मनाइरहेका अर्जुनले लामो समयदेखि प्रतीक्षामा रहेका फ्यानहरूलाई यस्तो उपहार दिएका छन् । टिजरमा अल्लुले काली माताको ‘गेटअप’ देखिएका छन् । ६८ सेकेन्डको टिजरमा उनको पात्र […]
पुरा समाचार पढ्नुहोस्