पौडी नेतृत्वमाथि प्रश्न : काम गर्ने कि पद ओगट्ने ?

३ हप्ता पहिले १३

संसारका प्राय देशमा अहिले पौडीको ओलम्पिक छनोट जारी छ। जापान र बेलायत ओलम्पिक छनोटमा व्यस्त छन्। संसारका दुई महाशक्ति अमेरिका र अस्ट्रेलिया पनि ओलम्पिक छनोटको तयारीका व्यस्त छन्। पेरिस ओलम्पिकको पदक तालिकामा पौडीकै पदकले धेरै अर्थ राख्ने गर्छ। पौडीमा कुल ३५ स्पर्धा ओलम्पिकमा सहभागी छन्। नेपाल भने वर्षौँसम्म वाइल्ड कार्डको नाममा सहभागी हुँदै आएको छ। […]
पुरा समाचार पढ्नुहोस्