प्रवीणको चलचित्र यात्रा : गुरुकुल, लुट, मनसरा…

२ हप्ता पहिले १२

काठमाडौं- प्रवीण खतिवडा एक सशक्त कलाकार हुन्। चलचित्र लुटदेखि महाजात्रासम्म आइपुग्दा उनले अभिनय क्षमताबाटै यसलाई प्रमाणित गरेसकेका छन्। व्यवसायिकरुपले असफल फिल्ममा पनि प्रवीणको अभिनयको चर्चा हुन्छ। सानो भूमिका भए पनि उनको अभिनय स्मरण गर्न लायक हुन्छ। सोही कारण कलाकारको अभिनय क्षमता बुझ्ने सिनेकर्मी उनलाई कम आँक्न नमिल्ने कलाकार भन्छन्। राम्रो अभिनय क्षमता भए भएर पनि […]
पुरा समाचार पढ्नुहोस्