फिफा वरियतामा नेपाल तीन स्थान तल झर्‍यो

४ हप्ता पहिले २७

काठमाडौं– फुटबलको सर्वोच्च संस्था फिफाले नयाँ वरियताक्रम जारी गरको छ । जसमा नेपाल तीन स्थान तल झरेको छ । नेपाल यस अघि १७५ स्थानमा थियो भने नयाँ वरियतामा १७८ स्थानमा पुगेको छ । त्यस्तै छिमेकी मुलुक भारतपनि चार स्थान तल झर्दै १२१ स्थानमा पुगेको छ । अन्य दक्षिण एशियाली मुलुकमा माल्दिभ्स १६१औं। म्यान्मार एक स्थान […]
पुरा समाचार पढ्नुहोस्