फ्रेन्डसिप कप : फाइनलमा गुजरातसँग खेल्दै नेपाल

३ हप्ता पहिले १३

काठमाडौं – भारतमा जारी एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेटमा आज नेपालले फाइनल खेल्दैछ। गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा आइतबार दिउँसो नेपालले गुजरातविरुद्ध फाइनल प्रतिस्पर्धा गर्नेछ। लगातार तीन खेल जितेर एक खेल अगाडि फाइनल पुगेको नेपाल बरोडासँग शुक्रबार ३७ रनले पराजित भएको थियो। गुजरात भने नेपालसँगै यसअघिका दुवै खेलमा पराजित भएको छ। एसएमएस फ्रेन्डसिप […]
पुरा समाचार पढ्नुहोस्