बढ्दै उच्च गर्मीको जोखिम

२ हप्ता पहिले १४

हामीले अहिलेसम्मकै तातो वर्षको रूपमा गएको वर्ष बिताइ सकेका छौं। तापक्रमको रेकर्ड राख्न थालेको १०० वर्ष भइसकेको छ। यो अवधिमा सन् २०२३ लाई हामीले सबैभन्दा गर्मी समयको रूपमा बिताइसकेका छौ। प्रि इन्डस्ट्रीयल युगको तुलनामा तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस बढ्ने निश्चित भइसकेको छ। जीवाश्म इन्धनका कारण प्रत्येक वर्ष तापक्रम बढी रहेको सत्य हो। यसको […]
पुरा समाचार पढ्नुहोस्