बलिउड कलाकार को को भिड्दै छन् लोकसभा निर्वाचनमा ?

३ हप्ता पहिले ११

काठमाडौँ– आगामी जुन पहिलो तारिकदेखि भारतमा लोकसभा सदस्यका लागि निर्वाचन हुँदैछ । उम्मेदवार को बन्छ भन्ने विषयले चुनावी माहोल तात्ने क्रममा छ । बलिउड कलाकारहरू पनि उम्मेद्वार बन्ने विषयले चर्चा पाएको छ । नायिका कंगना रौनावत भारतीय जनता पार्टीबाट हिमाचल प्रदेशको मण्डीबाट उम्मेदवारी दिने पक्का भएको छ । उनी पहिलो पटक चुनाव लड्दै छिन् । […]
पुरा समाचार पढ्नुहोस्