बैंकबाट दुई खर्ब बढी सहुलियतपूर्ण ऋण लगानी, कृषिमा बढी

२ हप्ता पहिले २०

काठमाडौं– वाणिज्य बैंकहरुले सहुलियतपूर्ण कर्जाको क्षेत्रमा २ खर्ब बढी लगानी गरेका छन् । नेपाल राष्ट्र बै‌ंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंकहरुले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार २ खर्ब ८ अर्ब २ करोड ३९ लाख ६७ हजार रुपैयाँ लगानी गरेका हुन् । बैंकहरुको सहुलियतपूर्ण कर्जा लगानीको सबैभन्दा ठूलो हिस्सा व्यावसायिक कृषि तथा […]
पुरा समाचार पढ्नुहोस्