भारतको गुजरातमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

१ हप्ता पहिले ११

नयाँदिल्ली– भारतको गुजरातस्थित अहमदाबाद–वडोदरा एक्सप्रेस–वे मा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । नादियाद नजिकै तीव्र गतिमा रहेको कार रोकिराखेको तेल ट्याङ्करमा ठोक्किएर दुर्घटना भएको थियो । प्राविधिक गडबडीका कारण ट्यांकर राजमार्गको छेउमा रोकिराखिएको अवस्थामा कार ठोक्किएको थियो । कार बडोदराबाट अहमदाबाद जाँदै थियो । कारमा १० जना सवार रहेका थिए । जसमा […]
पुरा समाचार पढ्नुहोस्