भारतमा आजदेखि चुनाव, मोदीका ८ मन्त्रीको भाग्यपरीक्षा

१ हप्ता पहिले

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक काठमाडौं – भारतमा आजदेखि आम निर्वाचन सुरु भएको छ । सात चरणमा हुने लोकसभा चुनाव आजदेखि सुरु भएको हो । पहिलो चरणमा नेपालसँग सीमा जोडिएका पाँचवटै राज्यहरु- सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डसमेत २१ राज्यमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ । पहिलो […]
पुरा समाचार पढ्नुहोस्