भारतमा त्रिकोणात्मक टी-२० सिरिज : दुई खेलमा विजयी नेपाल तेस्रो खेल खेल्दै

४ हप्ता पहिले १६

काठमाडौं – भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्न पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले बुधबार गुजरातसँग खेल्दैछ । लगातार दुई खेलमा विजयी नेपालले बुधबार तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा आइतबार गुजरातमाथि ८ विकेटको जित निकालेको नेपालले मंगलबार बरोडामाथि २७ रनको जित निकालेको हो । नेपालले बुधबार गुजरातसँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल […]
पुरा समाचार पढ्नुहोस्