‘मनसरा’को ट्रेलर : लिम्बूनीसँग नजिकिएपछि प्रवीण र मेनुकाको घरझगडा

२ हप्ता पहिले ३१

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्र ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ। कमलादीमा बुधबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकारलाई स्थान दिइएको छ ।  यो चलचित्र काठ क्षेत्रको परिवेश र त्यहाँ बस्ने सामान्य व्यक्तिहरूको कथामा आधारित रहेको बताइएको छ । ट्रेलरमा प्रवीण खतिवडालाई ब्राह्मण समुदायको युवाको भूमिकामा देख्न सकिन्छ । जो नेवार […]
पुरा समाचार पढ्नुहोस्