मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

२ हप्ता पहिले १२

काठमाडौं– मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको हो । मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्वाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए । त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए । नेपाली […]
पुरा समाचार पढ्नुहोस्