मलेसियासँग नेपालले टस हार्‍यो, पहिला बलिङ गर्ने

२ हप्ता पहिले ११

काठमाडौँ– एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज मलेसियाको सामना गर्दै छ । ओमानको अल अमारतस्थित स्टेडियममा हुने यस खेलमा नेपालले टस हरेको छ । मलेसियाका कप्तान भिरनदीप सिंहले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । यो सँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।  समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी […]
पुरा समाचार पढ्नुहोस्