‘महाजात्रा’ले वर्तमान राजनीतिलाई गतिलो मुक्का हानेको छ : नेता खनाल

३ हप्ता पहिले १०

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चलचित्र महाजात्रा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । सुन्धारास्थित हलमा आइतबार विशेष शो हेरेपछि नेता खनालले चलचित्रमा वरिष्ठ कलाकार हरिवंशले निभाएको नेताको सशक्त भूमिकाले वर्तमान राजनीतिलाई गतिलो मुक्का हानेको प्रतिक्रिया दिए । उनले भने, ‘कलाकार भाइहरूको अभिनय एकदमै राम्रो छ । हरिवंशले नेताको भूमिका निर्वाह गरेर […]
पुरा समाचार पढ्नुहोस्