मुम्बई इण्डियन्सको पहिलो जित, दिल्ली २९ रनले पराजित

३ हप्ता पहिले १३

काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले यस सिजनको पहिलो जित हासिल गरेको छ । यस अघि लगातार तीन खेलमा हार बेहोरेको मुम्बईले आइतबार दिल्लीलाई २९ रनले पराजित गरेको हो । मुम्बईले दिएको २३५ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै २०५ रन बनाएको थियो ।दिल्लीका लागि ट्रिस्टन स्टब्सले २५ बलमा […]
पुरा समाचार पढ्नुहोस्