म्यानचेस्टर सिटीको सानदार जित

३ हप्ता पहिले १३

काठमाडौं । इङलिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा नै १–० ले पछि परेको म्यानचेस्टर सिटीले खेलमा कमब्याक गर्दै शानदार जित हासिल गरेको थियो ।म्यानचेस्टर सिटीको जितमा केभिन डी ब्रुनेले २ […]
पुरा समाचार पढ्नुहोस्