म्यान्मारद्वारा झण्डै नौ अर्ब डलरका सामान निर्यात

२ हप्ता पहिले

याङ्गुन– म्यान्मारको वाणिज्य मन्त्रालयले आर्थिक वर्ष सन् २०२३-२४ मा म्यान्मारले आठ अर्ब ८० करोड अमेरिकी डलर बराबरको कारखानाबाट उत्पादित सामान निर्यात गरेको जनाएको छ । यद्यपि यो निर्यात अघिल्लो आर्थिक वर्ष सन् २०२२-२३ को तुलनामा केही कमी हो । मन्त्रालयका अनुसार सन् २०२२-२३ मा म्यान्मारले १० अर्ब ९४ करोड डलर बराबरका सामान निर्यात गरेको थियो […]
पुरा समाचार पढ्नुहोस्