यस्तो बन्यो ‘बोक्सीको घर’को ट्रेलर

३ हप्ता पहिले ३५

काठमाडौं– नायिका केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार एक कार्यक्रमको आयोजनका ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा केकी ‘बोक्सी’को भूमिकामा देखिएकी छिन् भने निर्देशक सुलक्षण भारती गाउँले परिवेशका अधबैँसे पुरुषको भूमिकामा देखिएका छन् । ट्रेलर गाउँको कथा कथा देखाएको छ । ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले महिलालाई बोक्सीको […]
पुरा समाचार पढ्नुहोस्