युएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा

२ हप्ता पहिले १९

काठमाडौं– एसीसी प्रिमियर कपमा युएईले कम्बोडियामाथि फराकिलो जित हासिल गरेको छ । समुह बि को समुह चरणको अन्तिम खेलमा युएईले कम्बोडियालाई ९ विकेटले पराजित गरेको हो । कम्बोडियाले दिएको ७७ रन्को लक्ष्य पछाएको युएईले ५.१ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि कम्बोडियाले पहिला ब्याटिङ गर्दै १९ ओभरमा अल आउट हुँदै […]
पुरा समाचार पढ्नुहोस्