युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

१ हप्ता पहिले ११

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन् ।  आज पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । यस खेलमा युएईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ, जसमा पछिल्लो खेल खेलेका प्रतिश जिसीको ठाउमा सोमपाल कामी […]
पुरा समाचार पढ्नुहोस्