युक्रेनको चेर्निहिभमा रुसी हमला, १७ जनाको मृत्यु

१ हप्ता पहिले १३

किभ– युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार भएपछि किभ र मस्कोबीच चलिरहेको द्वन्द्वमा कम्तिमा १७ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको अभियोजक जनरलको कार्यालयले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ । राष्ट्रपति जेलेन्स्कीले  युक्रेनको हवाई रक्षाको कमीका कारण ज्यान गुमाएको जिकिर गरे […]
पुरा समाचार पढ्नुहोस्