राजस्थानविरुद्ध कोहलीले बनाए शतक

३ हप्ता पहिले १६

काठमाडौं । विराट कोहलीले यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो शतक प्रहार गरेका छन् । विराटले राजस्थान रोयल्सविरुद्धको खेलमा ६७ बलमा शतक बनाएका हुन् । यो यस सिजनको आइपिएलकै पहिलो शतक हो । त्यस्तै विराट कोहलीको आइपिएलमा अहिलेसम्मको आठौँ शतक हो । आजको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको रोयल्स च्यालेन्जर्स बैंगलुरुले २० […]
पुरा समाचार पढ्नुहोस्