रावायण : एक्सन अवतारमा पल 

२ हप्ता पहिले १३

काठमाडौं– चकलेटी लुक्स र रोमान्टिक अवतारमा दर्शकको माझ लोकप्रिय बनेका पल शाह अब भने एक्सन अवतारमा देखिँदै छन् । निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रूपमा चर्चा भइरहेको फिल्म ‘रावायण’मा पलको एक्सन अवतार दर्शकले देखन पाउने भएका हुन् । यसैको तयारीका लागि एक हप्ता यता पल एक्सन डिरेक्टर श्री श्रेष्ठको निर्देशनमा एक्सन सिकिरहेका छन् र अभ्यास […]
पुरा समाचार पढ्नुहोस्