राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्टमा इस्टविक नियुक्त

३ हप्ता पहिले १२

काठमाडौं–  नेपाल क्रिकेट संघ (क्यान) ले वेस्टइण्डिजका रोडेरिक इस्टविकलाई राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्टको रूपमा नियुक्त गरेको छ । ६२ वर्षीय इस्टविक बारबाडोसका तीव्र गतिका बलर हुन् । उनले ३७ फर्स्ट क्लास क्रिकेटमा १४१ विकेट लिएका छन् ।
पुरा समाचार पढ्नुहोस्