लगानी सम्मेलन : हात्ती आयो फुस्सा !

१ हप्ता पहिले १२३

काठमाडौं– सरकारले आगामी वैशाख १६ र १७ गते ‘नेपाल इन्भेष्टमेन्ट समिट २०२४’ को आयोजना गर्दैछ । विदेशी लगानी भित्र्याउन आयोजना गरिने यो लगानी सम्मेलनमा सहभागी हुन विभिन्न देशका एक हजार बढी कूटनीतिज्ञ एवं लगानीकर्तालाई सरकारले औपचारिकरुपमा आमन्त्रण गरेको छ । ऊर्जा, खनिज, पर्यटन, उद्योग तथा पूर्वाधार, सहरी लगायतका क्षेत्रमा ठूलो लगानी भित्र्याउने उद्देश्यले सरकारले सो […]
पुरा समाचार पढ्नुहोस्