लगानी सम्मेलन : ३६ देशका ४६५ जनाले सहभागी हुन पठाए कन्फर्मेसन

१ हप्ता पहिले १५

काठमाडौं– सरकारले यही वैशाख १६ र १७ गते आयोजना गर्न लागेको ‘नेपाल इन्भेष्टमेन्ट समिट २०२४’ अर्थात् तेस्रो लगानी सम्मेलनमा ३६ देशबाट ४६५ जनाले सहभागिता जनाउने कन्फर्मेसन पठाएका छन् ।  लगानी बोर्डका प्रवक्ता प्रद्युम्न पनेरुकाअनुसार नेपालले सम्मेलनमा सहभागी हुनका लागि १३५५ जनालाई औपचारिक पत्र पठाएकोमा ४६५ जना विभिन्न देशका कूटनीतिज्ञ, विभिन्न संस्थाका प्रतिनिधि र लगानीकर्ताहरूले सहभागिताको […]
पुरा समाचार पढ्नुहोस्