‘लन्डन टु पेरिस’को ‘खुल्ला आकाश’ गीत सार्वजनिक

३ हप्ता पहिले ११

काठमाडौं– घनश्याम लामिछानेद्वारा निर्देशित सिनेमा ‘लन्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ सार्वजनिक गरिएको छ । कमलपोखरीमा मंगलबार एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो । गीतमा संगीतकार हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर रहेको छ । गीतको भिडियोमा डेव्यू अभिनेता निश्चल खड्कासँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह रोमान्टिक अवतारमा प्रस्तुत भएकी छन् । यो […]
पुरा समाचार पढ्नुहोस्