वर्ष फिल्म : दयाहाङको वर्चस्व, उपेन्द्रको डेब्यू

२ हप्ता पहिले १३

काठमाडौं- चलचित्र विकास बोर्डका अनुुसार ०८० सालमा ५१ वटा नेपाली चलचित्र प्रदर्शनमा आए । यो सूचीमा चैत ३० बाट प्रदर्शनमा आउने फिल्म ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’ समावेश छैनन् । वर्षको सुरुवात नै तीनवटा फिल्म हलमा जुधेका थिए । ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ प्रतिस्पर्धाबाट ०८० सालको फिल्मी वर्षको सुरुवात भएको थियो । वर्षभर […]
पुरा समाचार पढ्नुहोस्