विराट गोल्डकप : साङ्ग्रिला क्लब फाइनलमा

४ हप्ता पहिले १५

मोरङ– विभागीय टोली एपीएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराति शहीद रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा भएको खेलमा हारजितको टुङ्गो नलागेपछि टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि सडनडेथबाट निर्णय भएको […]
पुरा समाचार पढ्नुहोस्