विराट गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाई

३ हप्ता पहिले १३

मोरङ– आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि  मच्छिन्द्र फुटबल क्लबले जितेको छ । शनिबार राति  विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० गोलले हराउँदै उपाधि जितेको हो । निर्धारित ९० मिनेटमा दुवै समूहबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयअन्तर्गत खेलको ११३औँ मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङ […]
पुरा समाचार पढ्नुहोस्