विश्व मुवाँथाई च्याम्पियनसिपमा पदक विजेता खेलाडी सम्मानित

३ हप्ता पहिले १७

काठमाडौं– नेपाल राष्ट्रिय मुवाँथाईं संघले मुवाँथाईं विश्व च्याम्पियनसिपका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ । संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले थाइल्यान्डको बैंककमा भएको १९ औं मुवाँथाईं विश्व च्याम्पियनसिपका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेका हुन् । संघले ५४ केसी सेमि प्रोफेशन स्वर्ण पदक प्राप्त […]
पुरा समाचार पढ्नुहोस्