शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा : दिल्ली १०६ रनले पराजित

४ हप्ता पहिले १४

काठमाडौं – कोलकाता नाइट राइडर्स बुधबार रातिको खेलमा दिल्ली क्यापिटलमाथि १०६ रनको शानदार जित निकाल्दै इन्डियन प्रिमियर लिग (आईपिएल)को शीर्ष स्थानमा उक्लिएको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको कोलकाताले दिल्लीलाई २७३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा दिल्ली कमजोर सावित भयो। उसले १७.२ बलमा सबै विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो। वीडीसीए क्रिकेट स्टेडियममा […]
पुरा समाचार पढ्नुहोस्