शीर्ष स्थानमा उक्लियो लिभरपुल

४ हप्ता पहिले

काठमाडौं– लिभरपुल इङलिश प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।  गएराती सम्पन्न खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेपछि लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा डर्विन नुनेज, एलेक्सिस म्याक्स अलिस्टर र कोडी गाक्पोले एक एक गोल गरेका थिए । त्यसैगरी शेफिल्डका लागि एक गोल लिभरपुलकै कोनोर बार्डलीले आत्मघाती गोल गरेका […]
पुरा समाचार पढ्नुहोस्