सनराइजर्सको २८८ रनको कीर्तिमानी चुनौती : आरसिबीको आक्रामक ब्याटिङले टरेन हार

२ हप्ता पहिले १४

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी)विरुद्ध कीर्तिमानी चुनौती दिएको थियो । टस जितेर सुरुमा हैदरावादलाई ब्याटिङको निम्तो दिएको आरसिबीले २८८ रनको चुनौती पाएको हो । विशाल लक्ष्य पछ्याउनेक्रममा आरसिबीले ७ विकेटको क्षतिमा २६२ रन मात्र बनाउन सक्यो । चुनौतीपूर्ण लक्ष्य पछ्याउन आक्रामक ब्याटिङ भएको रोचक […]
पुरा समाचार पढ्नुहोस्