सन्यास तोडेका आमिर र वासिम पाकिस्तानी टी-२० टिममा सामेल 

३ हप्ता पहिले ११

काठमाडौं– पाकिस्तानले सन्यास तोडेका बायाँ हाते फास्ट बलर मोहम्मद आमिर र इमाद वासिमलाई टी-२० टिममा सामेल गरेको छ ।  पाकिस्तानले घरेलु मैदानमा न्यूजील्याण्डविरुद्ध १८ अप्रिल देखि २७ अप्रिल सम्म खेल्ने ५ खेलको टी- २० सिरिजका लागि आमिर र वासिमलाई सामेल गर्दै टिमको घोषणा गरेको छ ।  पाकिस्तानको टिममा बाबर आजम (कप्तान), अब्रार अहमद, आजम खान, […]
पुरा समाचार पढ्नुहोस्