साउदी प्रो लिग : अल हिलालको २५औँ  जित

३ हप्ता पहिले १८

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल हिलालले आफ्नो अपराजित यात्रा जारी राखेको छ । गएराती सम्पन्न खेलमा अल खालिजलाई ४–१ गोल अन्तरले पराजित गर्दै अल हिलालले  सानदार जित निकालेको हो । अल हिलालका लागि माल्कमले दुई तथा सालेह अलशेश्री र अब्दुल्लाह अल हामदानले एक–एक गोल गरेका थिए । अल खालिजका लागि मोहमद शेरिफले एक गोल […]
पुरा समाचार पढ्नुहोस्