साताको अन्तिम नेप्से १९.५६ अंकले घट्यो

१ हप्ता पहिले १३

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । शुक्रबार कारोबार बन्द हुँदासम्म नेप्से १९.५६ अंकले घटेको हो । शुक्रबार २ अर्ब ९ करोड ३६ लाख १२ हजार बराबरको ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर ४० हजार ९१२ पटक किनबेच भएको छ । आज ३१५ कम्पनीको शेयर किनबेच हुँदा २७ […]
पुरा समाचार पढ्नुहोस्