सिड्नीमा ‘मात्राजा’ले तोड्यो ‘जात्रै जात्रा’ को रेकर्ड

२ हप्ता पहिले १६

काठमाडौं– प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महाजात्रा’ले अघिल्ला शृंखला ‘जात्रै जात्रा’को रेकर्ड तोडेको छ । ‘जात्रै जात्रा’ले सिड्नीमा बनाएको २७ शोको रेकर्ड महाजात्राले सोमबार तोडेको हो ।  डायस्पोरा वितरक कम्पनी एमएसएम इन्टरटेनमेन्टस्का अनुसार सोमबारसम्म महाजात्राले २८ पाएको छ । आउँदो शनिबारसम्म यसले अन्य फिल्मले बनाएका सिड्नी र अष्ट्रेलियाका सम्पूर्ण रेकर्ड तोड्ने वितरकको अनुमान छ […]
पुरा समाचार पढ्नुहोस्