सुनको मूल्य घट्याे, कतिमा भइरहेको छ कारोबार ?

१ हप्ता पहिले १८

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ३८ हजार ६०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलामा १ लाख ३९ हजार २०० […]
पुरा समाचार पढ्नुहोस्