सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

२ हप्ता पहिले १७

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ३९ हजार २०० रुपैयाँ र मा तेजाबी सुन तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यसै गरी आज चाँदीको मूल्य भने घटेको छ […]
पुरा समाचार पढ्नुहोस्