सोमपालको बलमा युएइका कप्तान आउट

१ हप्ता पहिले १०

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको हो । नेपालका बलर सोमपाल कामीले युएईका कप्तान मुहमद वासिमलाई आउट गरेका हुन् । यो समाचार तयार गरुन्जेल युएईले १.२ ओभरमा एक विकेट गुमाएर १२ रन बनाएको छ ।
पुरा समाचार पढ्नुहोस्