स्न्यापच्याटले एआईबाट बनाइएका फोटोमा छुट्टै वाटरमार्क लगाउने

१ हप्ता पहिले १५

काठमाडौं– स्न्यापच्याटले एआईबाट बनाइएका फोटोहरूमा आफ्नाे बेग्लै वाटरमार्क लगाउने भएको छ ।  मंगलबार स्न्यापच्याटले स्न्यापको जेनेरेटिभ एआई उपकरणहरू प्रयोग गरेर सिर्जना गरिएका फोटोमा वाटरमार्क थपिने जनाएको हो । केही समय अगाडी मेटाले आफ्नो प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र थ्रेर्डसमा पनि एआईबाट बनाइएका फोटोहरूमा लेबल अर्थात् वाटरमार्क लगाउन सुरु गरेको थियो । जसमा एआईबाट बनेका फोटोहरूमा एआई […]
पुरा समाचार पढ्नुहोस्