हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

१ हप्ता पहिले

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न हुने एक प्रकारको रोग हो। शरीरको कुनै अङ्ग आफ्नो सामान्य स्थितिभन्दा धेरै बढ्यो भने त्यसलाई हर्निया भनिन्छ। यो शरीरको कुनै पनि भागमा हुनसक्छ। धेरैजसो मानिसलाई पेटको हर्निया हुनसक्छ। समयमै उपचार गरे यो पूर्ण रुपमा निको हुने चिकित्सक बताउँछन्। समयमै उपचार नगरी लापरवाही गरेमा ज्यानै जाने […]
पुरा समाचार पढ्नुहोस्