हेपाटाइटिस भाइरसबाट दैनिक तीन हजार ५०० मानिसको मृत्यु : डब्ल्यूएचओ

३ हप्ता पहिले १९

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हेपाटाइटिस भाइरसबाट हरेक दिन तीन हजार पाँच सयभन्दा बढी मानिस मर्ने गरेको र यो सङ्ख्या बढिरहेको मंगलबार चेतावनी दिएको छ ।  सङ्गठनले दोस्रो सबैभन्दा ठूलो सङ्क्रामक हत्यारा यस भाइरससँग लड्न छिटो कारवाही गर्न आग्रह गरेको छ ।  यस साता पोर्चुगलमा भएको विश्व हेपाटाइटिस शिखर सम्मेलनका साथ जारी डब्ल्युएचओको प्रतिवेदनअनुसार सन् […]
पुरा समाचार पढ्नुहोस्