१०७ वर्षअघिको विश्वास फर्काउँदै नरदेवी अस्पताल

१ हप्ता पहिले १५

काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो बढिरहेका बेला काठमाडौंको नरदेवीमा रहेको आयुर्वेदिक अस्पतालले मानिसको विश्वास जित्दै गएको छ। सरकारी स्वामित्त्वको अस्पतालले किफायती खर्चमा दिने स्वास्थ्य उपचारले मानिस आकर्षित भएका हुन्। आठ महिना अगाडि वीरगञ्जकी ६८ वर्षीया बास्मतीदेवी यादवलाई एक्कासी उच्च रक्तचापले प्यारालाइसिस गरायो। ‘विभिन्न ठाउँमा उपचार गरायौं तर केही सुधार भएन। […]
पुरा समाचार पढ्नुहोस्